Friday, May 7, 2010

शान्तिका पक्षमा काठमाडौंका जनता


अनपेक्षित उपस्थिति थियो बसन्तपुरमा । मैले त पत्याएकै थिइन त्यति धेरै नागरिक त्यहाँ जम्मा होलान् भनेर । तर, यो जनसागर कसैका विरोधमा वा समर्थनमा हो भन्ने अर्थ लगाउनु गल्ती हुनेछ । माओवादीले बिहान उत्तेजित बनाउन खोजेकाले दिउँसो केही स्थानमा अशान्ति भएको हुनुपर्छ । यो सरकारका पक्षमा थिएन तर माओवादी हडतालका विपक्षमा थियो । युवा सहभागिता उल्लेख्य थियो । यसले हडतालको अवज्ञा गर्ने मनोबल बढाउन सक्छ । तर, सत्तारूढ दलहरूले यसको अनुचित लाभ लिने प्रयास गरे भने नागरिक समाजको साख पनि गिर्न सक्छ ।

No comments:

Post a Comment