भुइँचालोले क्षति पुगेका आँबुखैरेनीका गाउँहरूमा पौवा पनि पर्छ ।
भुइँचालोले घर भत्काएपछि कतिपय परिवार यो पालमा बस्दै अाएका थिए ।

ढिलै भए पनि पौवालीहरूलाई प्रतिपरिवार डेढ बन्डल जस्ता उपलब्ध गराउन सकियो । सहयोग उपलब्ध गराउने IWEN, Canada र क्रियटिङ पोसिबिलिटिज नेपाल तथा वितरण गर्न सहयोग गर्ने गाविस सचिव दुर्गा थापा, राजकुमार श्रेष्ठ, गिरबहादुर थापा, दीपक श्रेष्ठ र रमण गुरुङलाई हार्दिक धन्यवाद ।

No comments:
Post a Comment