Saturday, April 3, 2010

के हुँदैछ यस देशमा?

काठमाडौं सहरका मुख्य चोकमा पुग्दा झुक्किएर कतै भारतको उत्तर प्रदेशको कुनै सानो बजारको गल्लीमा पो पुगियो कि जस्तो लाग्छ । रामदेव, कृपालु जी महाराज र अर्का कुनै कथित स्वामीको पोस्टर टाँसिएको छ । हाम्रा नारायण पोख्रेलको त यस्तो धुम देखिएन । उनले सामाजिक विकासमा गरेको योगदानका तुलनामा यिनको कुनै हैसियत त छैन । किन नेपाली यति मूर्ख र भावुक भएका हुन् ? के हुन लागेको हो नेपाली नेता र अगुवालाई?

No comments:

Post a Comment