Saturday, April 3, 2010

टुक्राटाक्री

१. योग प्रशिक्षक रामदेवलाई दिइएको महत्त्व जनतालाई रूचेको छैन भन्ने ज्ञान हाम्रा राष्ट्रपति, प्रधानमन्त्रीलगायतका ठूलाठालुलाई छ कि छैन होला?
२. गिरिजाप्रसाद कोइरालाको शव यात्रा र आज शनिबार कांग्रेसले आयोजना गरेको श्रद्धाञ्जली सभामा उपस्थिति हेर्दा सूर्य र बालुवाको दृष्टान्त सम्झना भयो । घाम लागुन्जेल बालुवा झन् तातो हुन्छ तर अस्ताउनेबित्तिकै चिसिन्छ । कांग्रेसको तेज कोइरालै हुन् क्यारे ! कि नेताको अस्तु नसेलाउँदै कुर्सीका भएको घीनलाग्दो हानथापले जनता वाक्क भएका होलान् ?

No comments:

Post a Comment