Monday, May 31, 2010

प्राणायामको कमाल


रामदेवको प्राणायामले बजार लिएको छ । घरको काम छल्ने गतिलो बहाना । रानीबारीमा बिहान ८ बजेतिर यो समूह छहारीमा प्राणायाम गरिरहेको भेटिन्छ सधैँ ।

No comments:

Post a Comment