Monday, November 10, 2008
कस्ले ढाँट्यो त !
कस्ले ढाँट्यो त !
संसद्मा रक्ष्ाामन्त्री रामबहादुर थापा (बादल)ले रामहरि हत्या प्रकरण्ाका फरार अभियुत्तm कालीबहादुर खाम (विविध)लार्इ भेटेको समाचारको खण्डन गरे । ग ृह मन्त्रालयले रकमी उत्तर दियो ( बादल र विविधको भेटघाटको सूचना ग ृह मन्त्रालयले पाएको छैन । सञ्चार माध्यममा बादल ( विविध भेटको समाचार आउने बित्तकिै कसैले पनि खण्डन गरेन । प्रतिपक्ष्ाी पार्टीहरू वा दण्डहीनताको अन्त्यका लागि त्रिmयाशील भएको दाबी गनर्े मानव अधिकारकर्मीहरू कसैले पनि समाचारलार्इ गम्भीरतापूर्वक लिएनन् । धेरै दिनपछि नेपाली कांग्रेसका नेताहरूले संसद्मा यो विष्ाय उठाए । विविधलार्इ कानुनको दायरामा ल्याउनभन्दा रक्ष्ाामन्त्री बादललार्इ अपठेरोमा पार्नका कांग्रेसहरूको ध्यान बढी केन्दि्रत भएजस्तो देखिएको छ । जेहोस्, यस प्रकरण्ामा सञ्चार माध्यम र रक्ष्ाामन्त्री कुनै एकथरिले त पक्कै पनि ढा"टे । जनता र जनताका प्रतिनिधिहरूलार्इ ढा"ट्नेलार्इ सजाय हुनुपर्छ । समाचारको प्रक ृति हेर्दा रक्ष्ाामन्त्री थापाले नै ढा"टेजस्तो लाग्छ । उनले दाबी गरेजस्तै विविध र बादलका बीचमा भेट भएकै थिएन भने समाचार प्रकाशमा आउने बित्तकिै किन उनले खण्डन गरेनन् त ? समाचारको खण्डन नगरेकाले शंकाको सुई बादलतिर तेर्सिन्छ । संसद्मा सरकारी पदाधिकारीले जाली वयान दिने र त्यसलार्इ सामान्य विष्ाय ठानेर सामसुम पानर्े गर्न थालिएमा संसद्को गरिमा त घट्छ नै गलत संस्कारले पनि मान्यता पाउ"छ । यस प्रकरण्ामा रक्ष्ाामन्त्रीले ‘अपराधी’लार्इ भेट्न नहुने पदीय दायित्वप्रति सजग रहेको भनेका छन् । उनको सजगता आगामी दिनमा उनको व्यवहारलार्इ हेरेर मात्रै पत्याउन सकिन्छ । कारण्ा, मानव अधिकारको गम्भीर उल्लंघनकर्ता उनका कामरेडहरू कसैमाथि कारबाही जो भएको छैन । तिनै विविधलार्इ पनि प्रहरीको जिम्मा दिइएको छैन । विविधमाथि कारबाही प्रचलित कानुनका आधारमा हुनुपर्छ । सञ्चार माध्यमले गलत समाचार दिएको हो भने उसले पनि सच्याउनु पर्छ । दण्डहीनताको अन्त्यका लागि पैरवी गनर्ुपनर्े जनसञ्चारका माध्यमहरू आपैंmले भुmटो समाचार दिने र त्यसलार्इ नसच्याउने हो भने अभिव्यत्तmि स्वतन्त्रता र सूचनाको अधिकारको दुरुपयोग गरेको साबित हुन्छ । त्यस अवस्थामा सञ्चार माध्यमको सबैभन्दा ठूलो पु"जी मानिने विश्वसनीयता समाप्त हुन्छ । बादल(विविध भेट प्रकरण्ामा कसै न कसैले त पक्कै ढा"टेको छ । ढ"टुवाले सजाय पाउनु पर्छ । अनि मात्रै संसद्को गरिमा र सञ्चार माध्यमको विश्वसनीयता कायम राख्न सकिनेछ । संसद्को गरिमा र सञ्चार माध्यमको विश्वसनीयता जनताको पनि उत्तकिै चासोको विष्ाय हो ।
Saturday, November 8, 2008
लोकतन्त्रको अवधारणा : जनताको परिकल्पना
नपर्ने
हुने स्वायत्त शासन पद्धति हो लोकतन्त्र ।
भएर बाँच्ने मौका दिन्छ ।
सबै जनालाइ पूरा जानकारी दिइन्छ ।
हारनेका कुरापनि मान्नुपर्छ ।
हुन्छ ।
लोकतन्त्र ।
भोकाका लागि खाना हो
कसैको अर्ती वा अरोटमा हैन स्व:स्फूर्त सञ्चालन हुने प्रण्ााली हो लोकतन्त्र ।
बताएर चित्त बुभmाएर छर्लंग पार्ने कार्यशैली हो लोकतन्त्र।
शासन गर्नेहरू जनताप्रति उत्तरदायी हुने । सबै व्यकि्त, संस्था र समूह विधिअनुसार सञ्चालित हुने कसैको पनि मनोमानी नचल्ने व्यवस्था हो लोकतन्त्र ।
विधिका भरमा सञ्चालन हुने पद्धति जो हो लोकतन्त्र ।
विधिसम्मतप्रत्रिmया र शैलीमा गरिनुपर्छ । जस्तोसुकै विवाद पनि लोकतान्त्रिक प्रत्रिmयाबाटसमाधान हुनसत्तmछ भन्ने विश्वास सबै नागरिकमा हुनुपर्छ
अपराध गरे पनि उन्मुक्ति पाउने दण्डहीनता लोकतान्त्रिक पद्धतिको वैरी हो ।
पनि फस्टाउन सक्तैन ।
लोकतन्त्रको छहारीमा कसैलार्इ पनि निष्ोध गरिंदैन ।
रक्षा मंत्रीको खासा सयर
उपराष्ट्रपतिको अभिव्यक्ति र रक्षा मंत्रीको खासा सयर
उपराष्ट्रपति परमानन्द झाले पार्टीहरूले संविधान मिचेको धारणा व्यक्त गर्ने बित्तिकै सत्ताका प्रमुख साझेदार कम्युनिस्ट पार्टी माओवादी र एमालेका नेताहरूले चर्को आपत्ति प्रकट गरे । माओवादी र एमालेको संयुक्त समितिको बैठक बसेर 'उपराष्ट्रपति झालाई संवैधानिक दायरामा ल्याउन' प्रमुख दलहरूसँग छलफल गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई निर्देशन दिए । बैठकपछि सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले उपराष्ट्रपति झालाई संवैधानिक दायरामा ल्याउ के गर्न भन्ने निर्णय सरकारले गर्ने जानकारी दिएका थिए । यद्यपि सोही बैठकका सहभागी एमाले नेता भीम रावलले भने उपराष्ट्रपतिको अभिव्यक्तिबारे के गर्न भन्ने निर्णय नभएको र त्यसबारे छलफल गर्न प्रधानमन्त्रीलाई बैठक डाक्न भनिएको बताएका थिए । जे होस् उपराष्ट्रपति परमानन्द झाको अभिव्यक्तिबारे माओवादी र एमालेका नेताहरूका बीचमा छलफल भएको र उनलार्इ 'आप्mनो थान्कोमा राख्न' प्रधानमन्त्री प्रचण्डमाफत् दबाव दिन खोजिएको भन्ने सहजै बुभिmन्छ । राजकाजमा आप्mनो भूमिका नभएकोमा खुनासिएका उपराष्ट्रपति भmाले सेना समायोजनका लागि बनेको समिति ' असंवैधानिक भएको' भनेकाले नै कम्युनिस्टहरू यसरी तातेको हुनुपर्छ । यसै पनि समिति निकै विवादास्पद बन्न पुगेको अवस्थामा भmाले आगोमा घिउ थप्ने काम गरे । भmाको अभिव्यत्तmिे शैली र कम्युनिस्ट नेताहरूको आत्रmमण्ाको प्रव ृत्त िहेर्दा दुबै पक्ष्ा लोकतान्त्रिक संस्क ृतिका प्रति इमानदार र अभ्यस्त नभएको स्पष्ट हुन्छ । नेपाली जनताका लागि चिन्ताको विष्ाय यही हो । भmाले जस्तै राष्ट्रपति रामवरण्ा यादवले पनि ठाउँ कुठाउँ प्याच्च बोल्दै हिंड्लान् कि भन्ने डर कम्युनिस्ट नेताहरूमा पसेको पनि हुनसत्तmछ । यसैले उनीहरूले 'छोरी कुटेर बुहारी तर्साउने' भनेजस्तो भmाको विरोध गरेर यादवलार्इ तर्साउन खोजेको पनि हो कि ? पक्कै पनि राष्ट्रपति, उपराष्ट्रपतिजस्तो गरिमामय पदमा बसेकाहरूले उत्ताउलो हुन हुँदैन । संविधानले दिएकोबाहेक अरू भूमिका खोज्न पनि हुँदैन । यस अर्थमा भmाले गल्ती गरेकै हुन् । परन्तु, भmाको गल्तीलार्इ अर्को गल्तीले सुधार गर्न सत्तैmन । माओवादी र एमालेको समितिले दुई पार्टीका बीचका सबाल र बबालहरूमा निर्ण्ाय गरे अरूलार्इ आपत्त िहुन्न तर राज्य सञ्चालनको मामिलालार्इ दुई पार्टीका बीचको विष्ाय बनाउन मिल्दैन । यस्तै पार्टीहरूको बैठक सिंहदरबार वा बालुवाटारमा गनर्े र राज्यको ढुकुटीबाट त्यसका लागि खर्च गनर्े गनर्ु पनि भ्रष्टाचारको एउटा उदाहरण्ा नै हो । दु:खको कुरा नेपालमा सधैं राज्यको ढुकुटीलार्इ दल वा व्यत्तmिको सम्पत्त िजस्तै ठान्ने गरियो । पार्टी र सरकार अनि राज्य भनेका बेग्लाबेग्लै वस्तु हुन् भन्ने यथार्थ आपूmलार्इ लोकतन्त्रका मसिहा ठान्ने कांग्रेसीहरूले त आत्मसात् गरेनन् भने पार्टीको सर्वोच्चतामा गर्व गनर्े कम्युनिस्टहरूले के पालना गथर्े ? अहिले उपराष्ट्र्रपति भmा प्रकरण्ामा पनि यही भएको हो । सामान्यत: उपराष्ट्रपति राष्ट्रपतिप्रति उत्तरदायी हुन्छ । भmाको अभिव्यत्तmि आपत्तजिनक भएमा संसद्मा छलफल गनर्े वा राष्ट्रपतिलार्इ जानकारी दिएर स्पष्टीकरण्ा माग गनर्े गरिएको भए स्वाभाविक र लोकतान्त्रिक शैलीअनुरूप हुने थियो । तर, दुई पार्टीको बैठकले प्रधानमन्त्रीलार्इ उपराष्ट्रपतिसँग स्पष्टीकरण्ा सोध्न लगाउने निर्ण्ाय गर्यो । र अन्त्यमा, यसो त, राष्ट्रपति र उपराष्ट्रपति मात्र हैन राज्यको ढुकुटीबाट तलब खाने सबैले मर्यादाको ख्याल राख्नुपर्छ । चिनिया सैनिक सहचारीको मेजमानीमा सुटुक्क खासा पुगेर छुट्टी मनाउने रक्ष्ाा मन्त्रीलगायतको आचरण्ामा आपत्त िनजनाउने नेताहरू र प्रधानमन्त्रीलार्इ उपराष्ट्रपतिमाथि आैंला उठाउने नैतिक अधिकार हुँदैन । रक्ष्ाा मन्त्री चिनिया सैनिकको मेजमानीमा खासामा सुटुक्क गएजस्तै ग ृह मन्त्री भारतीय गुप्तचर संस्था 'र' का अधिकारीको निम्तोमा पटना जान थाले भने के हुन्छ ? नेपालको सिक्किमीकरण्ा वा भूटानीकरण्ा हुन लागेको फलाकेर नथाक्ने कथित 'राष्ट्रवादी'हरूलार्इ नेपाल तिब्बत हुने बाटोमा लागेको भनक छ कि छैन ? कि चीनचाहिं साधु बिरालो हो? आजको चीन चाउ एन लार्इको पालाको जस्तो छैन । आर्थिक उन्नतिसँग चीनको सामरिक, राजनीतिक र क्ष्ोत्रीय महत्वाकांक्ष्ाा उलर्ेर गइरहेको छ । चीनको नीतिमा परिवर्तन नभएको भए सैनिक सहचारीले सायद यसरी रक्ष्ाा मन्त्रीलार्इ सुटुक्क मेजमानी खुवाउने थिएनन् । रक्ष्ााजस्तो संवेदनशील मन्त्रालय सम्हाल्ने मन्त्रीको यस्तो त्रिmयाकलाप राष्टि्रय हितमा अवश्य पनि हुन सत्तैmन । कुनै पनि मुलुक वा संस्थाले आप्mनो स्वार्थ पूरा गर्नका लागि नै लगानी गर्छ । रक्ष्ाामन्त्री रामबहादुर थापा (बादल)को खासा बसाइले नेपालको के कति हानि भयो त्यसको लेखाजोखा इतिहासले गर्ला तर अहिलेसम्म कुनै रक्ष्ाा मन्त्री चिनिया वा भारतीय सैनिक अधिकारीको मेजमानीमा यसरी लुटपुटिएको थाहा छैन । आशा गरौं यस भ्रमण्ाका कारण्ा राष्टि्रय स्वार्थमा बादल लागेको छैन र आयन्दा जिम्मेवार व्यत्तmिहरूले यस्तो अशोभनीय र आपत्तजिनक त्रिmयाकलापमा लटपटिने छैनन्।
Friday, November 7, 2008
जिन्दगी
नातिको होमवर्क भइदिएको भए
क्या मज्जा हुन्थ्यो
लेख्दैमेट्दै, लेख्दैमेट्दै
नमिलेको मिलाउँदै सच्याउँदै
‘भेरी गुड’ जिउन पाइन्थ्यो ।
क्या मज्जा हुन्थ्यो
नजानेको पाठ
नसुल्भिmएको गुथ्थी
घरभरका सबै मिलेर मिलाइदिन्थे
आपूm साखुल्ले बनेर मिसलार्इ देखाउन पाइन्थ्यो ।
स्याब्बासी खाइन्थ्यो
क्या मज्जा हुन्थ्यो
इरेजरले मेटेर नमिलेका जति
पेmरि लेख्नु हुन्थ्यो ।
इरेजर खोज्दा नभेटे थुकैले मेटे पनि हुन्थ्यो ।
राम्रो भएन भने पानै च्यातेर लुकाए पनि हुन्थ्यो ।
गल्ती भए नै पनि सबै हाँस्थे
आपूm बाबालार्इ दोष्ा दिएरसाखुल्ले हुन पाइन्थ्यो ।
क्या मज्जा हुन्थ्यो
जिन्दगी नातिको होमवर्क भइदिएको भए
क्या मज्जा हुन्थ्यो
समानान्तर - २
Thursday, November 6, 2008
समानान्तर
आत्मसन्तुष्टिका लागि लेख्छु तैपनि अरूले पढुन् भन्ने लोभ लाग्छ ( सम्भवत: लेख्नेहरू सबैको यो साझा चाहना हो ।) मूलत: मेरो लेखन साहित्यिक सिर्जना होइन । समसामयिक राजनीति र सामाजिक विष्ायहरूमा गरिने टिप्पण्ाी हो । उदार लोकतन्त्रको सैद्धान्तिक द ृष्टिकोण्ाबाट नियालेर टिप्पण्ाी गनर्े मेरो प्रव ृत्त िहो भन्दा हुन्छ । यसैगरी पछिल्ला दिनहरूमा अधिकारमुखी अवधारण्ाा पनि मेरो मूल्यांकनको एउटा मापदण्ड बन्न पुगेको छ । यसैले सैद्धान्तिकरूपमा असहमत हुनेहरूलार्इ मेरो लेखनमा आग्रहको गन्ध आउन सत्तmछ । र त्यस्तो असहमति सबैको अधिकार हो । म आपूm मात्रै ठीक र अरू बेठीक ठान्नु अधिनायकवादी सोच हो । यसैले पाठकको आलोचना र असहमतिको म सधैं स्वागत गर्छु । कुनै विशेष्ा उद्देश्य राखेर म लेख्न बस्दिन । मलार्इ जे लाग्यो त्यो लेख्छु । कतिलार्इ त्यसमा आप्mनो धारण्ााको झलक मिल्छ भने कतिलार्इ त्यो पटक्कै मन पर्दैन । यसो हुनु स्वाभाविक हो । यो ब्लग सुरू गर्न लाग्दा आप्mनो लेखनका बारेमा यति भन्नु अघर्ेल्याइँ त नहोला नि ∕ अखबारी लेखनको थालनी मैले पुनर्जागरण्ाबाट गरेको हुँ । पञ्चायत कालमा सरकारी जागिरमा भएको मान्छेले कांग्रेसी ठानिने पत्रिका लेख्नु सानोतिनो विद्रोह जस्तै थियो । त्यसमा थप राजनीतिमा लेख्दा जोखिमको मात्रा बढी नै हुने डरले मैले समाजलार्इ आप्mनो लेखनको विष्ाय बनाएको थिएँ । यौनका द ृष्टिबाट व्यत्तmिको अस्तित्व र चेतनालार्इ पगर्ेल्ने प्रयास मैले पुनर्जागरण्ाको विविधा स्तम्भमा गरेको थिएँ । पहिलो जनआन्दोलनमा पुनर्जागरण्ाको जनआन्दोलन समाचार सम्पादन र सामग्री संयोजनको निकै रमाइलो दुस्साहसमा म पनि सहभागी भएँ । आन्दोलन सफल भयो । लेखनको ढोका पनि खुकुलो भयो । कांग्रेसको राजनीतिमा फर्कन मन लागेन । जुन कारण्ाले छाडेको थिएँ ती सबै कारण्ाहरू जस्ताको तस्तै थिए । जति पन्छिन खोजे पनि राजनीतिले भने छाडेकै होइन । केही समयपछि मेरो पुनर्जागरण्ाको नियमित लेखन रोकियो । समाज कल्याण्ा परिष्ाद्मा जागिर खाएपछि उतै अलमल भयो । अनि मध्यावधि निर्वाचनले मलार्इ लेखेरै खानुपनर्े बनार्इ दियो । अनि अखवारी लेखन मेरो हुन पुग्यो । त्यसपछि सुरुची, हिमालय टाइम्स, देशान्तर हुँदै कान्तिपुरमा स्तम्भ लेख्न पुगें । कान्तिपुर छाडेपछि अखवारमा नै काम गरे पनि नियमित लेखन रोकियो । कारण्ाहरू पछि कुनै बेला सन्दर्भ भयो भने लेखौंला । यस बीचमा नेपालीपोस्ट पहिलो नेपाली अनलाइन पत्रिकामा समसायिक टिप्पण्ाीहरू पठाएँ । युगवाण्ाी र सत्याग्रह मा केही समय र पुनर्जागरण्ा मा अलि लामै समय नियमितजस्तै लेखें । आपूmले लेखेको मध्य पुनर्जागरण्ाको विविधा र पुछारको पातो तथा समानान्तर शीर्ष्ाकमा मूलत: कान्तिपुरमा छापिएका लेखहरू लेख्दा मन रमाएको थियो । कहिल्यै मन नरमाएकोे त अन्नपूर्ण्ा पोस्ट मा नै हो । गन्थन लामो भयो । यो ब्लग सुरु गनर्े भूमिका भएर पनि यति गन्थन गरेको हुँ । बीचका प्रसंगहरू पछि उप्काउँला । ब्लग लेख्न मन लागेको धेरै भएको थियो । जाँगर र परिवेश नभएर हो कि त्यत्तकिै थन्किएको थियो । अहिले धुम्बराही मेडियामा काम गर्न थालेपछि लेखनको उत्साह पेmरि पलायो र यसको आरम्भ भयो । ब्लगका लागि युनिकोडका फन्टहरू उपयुत्तm हुन्छन् । तिनमा अभ्यस्त भइसकेको छैन । अभ्यासबाट बिस्तारै बानी पनर्े विश्वास छ । हाम्रो राष्टि्रय अखवार दैनिकी पहिले अनलाइनबाट सुरु हुँदैछ । दैनिकीका उत्साही तरुण्ा सहकर्मी मित्रहरू अखवारलार्इ जीवनसँग जोड्ने अभियानमा छन् । व्यत्तmि र उसको जीवन सबैभन्दा महत्वपूर्ण्ा र ठूलो विष्ाय हो भन्ने विश्वास राख्ने मेरा लागि यो खुसीको कुरा हो । यसमा पनि युनिकोड फन्टहरू नै प्रयोग गनर्ुपर्छ । स्तम्भ पनि लेख्छु होला । ब्लग भने नितान्त वैयत्तmिक र स्वान्त सुखाय हुनेछ । यति स्पष्टीकरण्ा दिएपछि आजलार्इ पुग्यो । हैनत ∕
