Showing posts with label अवानी. Show all posts
Showing posts with label अवानी. Show all posts

Monday, May 24, 2010

नातिनीको पनि जन्म दिन

सानी नातिनी अवानी पनि आज २ वर्ष लागिन् । करिब ३ महिना नेपाल बसेर अस्ति बाबा, आमा र दाजुसिहत उनीहरू अमेरिका फर्के ।