त्रिपुरेश्वरमा माग्न बसेकी यी भारतीय महिलासँग कुराकानी गर्दै उनका आफन्त । हेर्दा माग्नु नै उनीहरूको पेसाजस्तो पो देखियो । यस्तो पेसा बनाउने प्रवृत्तिलाइ निरूत्साहित गर्नुपर्ने हो कि ?
यी वृद्धा र बालिकाहरू जम्मुका हुन् रे । हजुर आमा र नातिनी बुधबार बिहान म्हेपीमा माग्दै थिए । अर्को ढोकामा यी दुइ बालिका थिए । एउटै परिवारका जस्ता छन् । यिनलाइ माग्न पठाएर खानेहरूलाइ राज्यले खोजेर सजाय गर्नुपर्ने हैन र?