समानान्तर Samanantar
A liberal democrat's blog
Friday, October 7, 2011
हंसिका गुन्यु चोलीमा
Thursday, October 6, 2011
अभिज्ञ
अभिज्ञ विजया दशमी २०६८का दिन बिहान ।
शुभजन्मोत्सव अभिनव
अभिनवको जन्म दिन ।
Wednesday, October 5, 2011
कम्प्युटरले बिगारेको बानी
कम्प्युटरमा खेल्न एकाग्र मेरो नाति । यो १० वर्षे केटाले नै टीभी र कम्प्युटरमा बढी समय बिताइदिन्छ । के गर्ने होला ?
Tuesday, October 4, 2011
यी बालकहरु खेलिरहेका हैनन् । बसुन्धरामा मंगलबार दिउसो ।
Monday, October 3, 2011
दृश्य प्रदूषण
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको भवनमा राखिएको यो होर्डिङ बोर्डले कतै दुर्घटना त गराउँदैन ?
माग्ने पनि पारिवारिक धन्दा
त्रिपुरेश्वरमा माग्न बसेकी यी भारतीय महिलासँग कुराकानी गर्दै उनका आफन्त । हेर्दा माग्नु नै उनीहरूको पेसाजस्तो पो देखियो । यस्तो पेसा बनाउने प्रवृत्तिलाइ निरूत्साहित गर्नुपर्ने हो कि ?
Newer Posts
Older Posts
Home
Subscribe to:
Comments (Atom)